काठमाण्डु – राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा शरदचन्द्र अधिकारी नियुक्त भएका छन् । कोषका अध्यक्ष वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले अधिकारीलाई सदस्यसचिवमा नियुक्त गरेका हुन् ।
उनले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जनसम्पर्क तथा सञ्चार विज्ञका रूपमा काम गरिसकेका छन् ।




प्रतिक्रिया