काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरिरहेका छन् । प्रधनमन्त्री निवास बालुवाटारबाट उनले नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत देशवासीका नाममा सम्बोधन गरेका हुन् ।
संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन गर्नु आफ्नो रहर नभएर वाध्यता भएको बताएका छन् ।




प्रतिक्रिया