काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा पनि सरकार परिवर्तन गर्न खोजे कडा कदम चाल्ने चेतावनी दिएका छन् । छन् । योहो टेलिभिजनसंग कुरा गर्दै उनले बुधबार बेलुका यस्तो संकेत गरेका हुन । उनले उनले यस अवधिमा मिलेरै जानुपर्ने धारणा समेत राखेका छन् ।
प्रदेशमा अविश्वासको प्रस्ताव आउन सक्ने सम्भावना देखिएको हो भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘उहांहरुले प्रदेशमा पनि कदम चाल्नुभयो भने मैले थप कदम चाल्नुपर्ने हुन्छ ।’




प्रतिक्रिया