नेकपामा यी नेताले पाए सातै प्रदेशमा संयोजकको जिम्मेवारी

नेकपामा यी नेताले पाए सातै प्रदेशमा संयोजकको जिम्मेवारी


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहको बैठकले सातै प्रदेशमा पार्टीको संयोजक तोकेको छ ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आज बसेको केन्द्रीय कमिटीको बैठकमा सातै प्रदेशका लागि संयोजक तोकेका हुन् ।

यस्तो छ जिम्मेवारी-

१. सुदूरपश्चिम  :लेखराज भट्ट

२. कर्णाली प्रदेश: मणि थापा

३. लुम्बिनी प्रदेश:  शंकर पोखरेल

४. गण्डकी प्रदेश:  पृथ्वी सुब्बा गुरुङ

५. बागमती प्रदेश:  ईश्वर पोखरेल

६. प्रदेश न. २: सत्य नारायण मण्डल

७. प्रदेश १.  सुवासचन्द्र नेम्वाङ

८. काठमाण्डु उपत्यका: कृष्ण गोपाल श्रेष्ठ

९. जनसंगठन: टोपबहादुर रायमाझी ।