नयां मन्त्रीहरुको सपथ आज हुंदै,टोपबहादुरदेखी प्रभु शाहसम्म सुचीमा

नयां मन्त्रीहरुको सपथ आज हुंदै,टोपबहादुरदेखी प्रभु शाहसम्म सुचीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छन् । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार विस्तारित मन्त्रिपरिषदमा पुर्व माओवादी समुहबाट ओली पक्षमा लागेका नेता टोपबहादुर रायामाझी, उर्जामन्त्रीमा, श्रममन्त्रीमा प्रभु शाह, पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिने तयारी गरिएको छ।

नयां मन्त्रीहरुको सपथ समेत आजै गर्ने तयारी छ ।