प्रचण्ड-माधव पक्षलाई इंगित गर्दै गृहमन्त्री थापाले भने- मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा थुन्छौ

प्रचण्ड-माधव पक्षलाई इंगित गर्दै गृहमन्त्री थापाले भने- मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा थुन्छौ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  गृहमन्त्री रामबहादुर थापा बादलले मांसहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा लगेर थुन्ने चेतावनी दिएका छन् ।

ओली पक्षले शुक्रबार काठमाण्डुमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । गृहमन्त्री थापाले प्रचण्ड–माधव पक्षलाई इगित गर्दै उनीहरुलाई जावलाखेलको जुमा थुनिने चेतावनी दिएका हुन् ।

उनले नेतृत्वलाई विस्थापित गर्न खोज्दा मुलुकमा अस्थिरता निम्तिएको पनि बताए । ‘अस्थिरता उत्पन्न हुुनुमा राजनीतिक सत्ता जोडिएको छ । ठीक ढंगले बुझेर मात्रै समाना गर्न सक्छौ, थापाले भने,।