काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि मुख्यमन्त्री शाही काठमाण्डुको धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन् ।
उच्च रक्तचाप भएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।




प्रतिक्रिया