काठमाण्डु – माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षद्वारा संसद बैठक बहिष्कार गरेको छ ।
मन्त्रिपरिषद् हेरफेर सम्बन्धी पत्र वाचन गर्न लागेकोप्रति असहमति जनाउँदै माओवादी र एमालेको नेपाल पक्षले बैठक बहिष्कार गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले भने बैठक सञ्चालन गरिरहेका छन् ।




प्रतिक्रिया