प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक शुरू

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक शुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक शुरू भएको छ । बैठकमा सर्वोच्च अदालतको पछिल्लो फैसलाबारे छलफल गर्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाई दिने प्रसला गरेपछि ओली–प्रचण्डको नेकपा एकीकरण संकटमा परेको छ ।