सत्ता समिकरणका लागि माओवादी केन्द्रले कांग्रेस र जसपासँग वार्ता गर्ने

सत्ता समिकरणका लागि माओवादी केन्द्रले कांग्रेस र जसपासँग वार्ता गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सत्ता समिकरणका लागि छलफल गर्ने भएको छ ।

 स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्ता समिकरणका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र जसपासँग वार्ता गर्ने जानकारी दिएका छन् ।

बैठक पुनः बुधबार बिहान ११ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।