एमाले-माओवादी एकीकरण प्रक्रिया स्थगन, बढ्यो चिसो !

एमाले-माओवादी एकीकरण प्रक्रिया स्थगन, बढ्यो चिसो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ- नेकपा एमाले र नेकपा माओवादी एकीकरण प्रक्रिया अघोषित रुपमा स्थगन भएको छ । परिणामस्वरुप दुवै पक्षबाट तिक्त अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् भने दुई पार्टीका अध्यक्षबचिको बैठक पनि पतालिँदै गएको छ ।

माओवादी नेताहरुले आफ्नो पार्टी सरकारमा भए पनि निर्णय प्रक्रियामा सहभागी नगराईएको गुनासो गर्न थालेका छन् ।

माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुले सचवि सरुवादेखि बजेट निर्माण प्रक्रियामा आफुहरुलाई बाहिर राखेर निर्णय गरिएको गुनासो अध्यक्ष पुष्पकम दाहालसँग व्यक्त गरेकाकाे खबर आजको नागरिक दैनिकमा छ ।