काठमाण्डु – नेकपा एमालेले आगामी मंसिरमा दशौं महाधिवेशन गर्ने भएको छ ।
शुक्रबार बसेको केपी ओली पक्षको केन्द्रीय कमिटी बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म दशौं महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकमा माधव नेपाल पक्ष अनुपस्थित थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया