क्यान्सर पीडित नन्दकलाको जिबन रक्षाको लागि अपिल

क्यान्सर पीडित नन्दकलाको जिबन रक्षाको लागि अपिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लोकेन्द्र शेर्पाली \गोवा – क्यान्सर पीडित नन्दकला परियारले आफ्नो जीवन बचाईदिन अपिल गरेकी छन् ।

रोजगारीको सिलसिलामा विगत केही वर्षदेखि गोवामा मजदुरी गर्दै आएकी रुकुम त्रिवेणी गाउपालिका–६. निवासी ५७ वर्षीया परियारले आफुलाई क्यान्सर भएको र उपचारका लागि आर्थिक अवस्था एकदमै न्यून रहेको भन्दै सहयोगको लागि विभिन्न संघ सस्थालाई अपिल गरेकी हुन् ।

२०१३ मा ब्रेस्ट क्यान्सर भएकी परियारको अहिले ८ बर्ष पछी स्वास्थ्य जाँच गराउदा उनको हिपको देब्रेपट्टीकोमा क्यान्सर भएको पुष्टि भएको छ । उनको हिपको देब्रेपट्टीको जोईन्ट हड्डीमा भएको क्यान्सरको अपरेसन गरेर पुरानो हड्डी निकालेर नया प्लेट राख्नुपर्ने छ ।

छोरा जिबन परियारले यसको उपचार खर्च न्युनत १० लाख नेपाली रुपैयाँ लाग्ने बताए । उनले आफ्नो आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले आमाको ज्यान बचाइदिन गोवामा कार्यरत सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ अपिल गरेका छन् ।

नन्दकलाको जिबन रक्षाको लागि संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाको संयोजकत्वमा ११ सदस्यीय आर्थिक कमिटी समेत गठन गरिएको छ ।

यी हुन ११ सदस्य

प्रकाश थापा पुन – संयोजक –  +91 98902 77817

सदस्यहरु

गणेश चन्द +91 9156116233

बसन्त चौहान +91 9136844318

प्रकाश +91 7219385114

रमेश पुन +91 7030202304

प्रकाश ओली +91 9373031152

बालाराम सेर्पाली +91 7972285272

महेन्द्र पुन +91 9049311033

झरन परियार +91 9359131733

बिमारी नन्दकलाका छोरा जिबन परियार +91 9096699547

आर्थिक सहयोगको लागी बिरामी नन्दकलाको छोरीको बैंक खाता :

ACCOUNT HOLDER NAME: MRS BHABANA PARIYAR

BANK NAME : CORPORATION BANK BRANCH : PANAJI, GOA BANK ACCOUNT NUMBER: 520181001939201 IFSC CODE: CORP0001255