माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । मंगलबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

आजको बैठकमा आन्तरिक संगठन निर्माणका लागि पार्टीको विधान संशोधन र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै सरकारलाई दिएको समर्थन र फिर्ता बोलाइएका मन्त्रीबारे छलफल हुने बताइएको छ ।