नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत जोशीका आज निधन भएको हो ।

मष्तिश्कघात भएका जोशीको नर्भिक अस्पताल उपचार भइरहेको थियो । उनको उपचारका क्रममा आज राति ८ः२४ बजे निधन भएको नर्भिक अस्पतालले जनाएको छ ।

फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । सन् १९६४ जनवरी ८ मा जन्मिएका जोशी कांग्रेस नेतृत्वको सरकार हुँदा उद्योगमन्त्री भएका थिए ।