कमिटी गठनमा जुट्यो नेपाल समूह

कमिटी गठनमा जुट्यो नेपाल समूह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले नेताद्वय माधवकुमार नेपाल–झलनाथ खनाल समूहको काठमाण्डु जिल्लास्तरीय भेला सुरु भएको छ ।

नेपाल–खनाल समूहले देशव्यापी कमिटी गठन गर्ने अभियान अन्र्तगत आज काठमाण्डुबाट भेला सुरु भएको हो ।

भेलालाई नेता नेपाल, खनाल, अष्टलक्ष्मी शाक्यलगायतले सम्बोधन गर्ने कार्यसूची रहेको छ । नेपाल खनाल समूहले काठमाण्डुका लागि नयाँ अध्यक्ष चयन गर्नेछ ।