काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीे चार जना मन्त्रीको पुनर्नियुक्ति गरेकी छन् ।
माअोवादी केन्द्रले सांसदबाट हटाएका उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु शाह र श्रममन्त्री गौरशंकर चौधरीलाई राष्ट्रपति भण्डारीले पुनर्नियुक्ति गरेकी हुन् ।
प्रवक्ता रुपनारायण भट्टराईले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा अोलीको सिफारिसमा संविधानको धारा ७८ को उपचार (१) बमोजिम चार जनालाई पुनः मन्त्री पदमा नियुक्त गरेको जानकारी दिए । उनीहरूकाे सपथग्रहण साँझ ५ बजे रहेकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।





प्रतिक्रिया