कुम्भ मेला गएका पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता

कुम्भ मेला गएका पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता भएका छन् ।

भारतको हरिद्वारमा सञ्चालन भएको महाकूम्भ मेला २०२१ विशेष समितिको निमन्त्रणमा शाह दम्पती भारत गएका थिए ।

उनीहरु केहीबर अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । भारतमा उनलाई राजाकै हैसियतमा सम्मान गरिएको थियो ।