पछिल्लो २४ घण्टामा २४२८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा २४२८ जनामा कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा गरिएको १० हजार ४४८ जनाको पिसिआर परीक्षणमा २ हजार ४ सय २८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २५२ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

हालसम्म २ लाख ७६ हजार ३४५ जना संक्रमित निको भइसकेका छन् । आज देशभर १२ हजार ६९० जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाको जोखीम बढेपछि कतिपय स्थानिय तहले लकडाउन गरेका छन् ।