राष्ट्रपति भण्डारी भेट्न प्रधानमन्त्री शितल निवासमा

राष्ट्रपति भण्डारी भेट्न प्रधानमन्त्री शितल निवासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डुः प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार संकटमा परेका बेला राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन् ।