प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले मागे विश्वासको मत

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले मागे विश्वासको मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेका छन् । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले आफूसँग विश्वासको मत रहेको बताएका छन् ।

उनले सरकार राष्ट्रियताका विषयमा केही भनिरहनु नपर्ने भन्दै आफूलाई विश्वासको मत दिनुनपर्ने कुनै कारण नरहेको बताएका हुन् ।

उनले सरकार राष्ट्रियताका विषयमा केही भनिरहनु नपर्ने भन्दै आफूलाई विश्वासको मत दिनुनपर्ने कुनै कारण नरहेको बताएका हुन् । प्रधानमन्त्री अ‍ोलीले राष्ट्रियताको विषयमा नेपालको झण्डा माथि रहेको बताएका छन् ।

उनले सत्य आफैं बोल्ने भन्दै नेपाल अन्तराष्ट्रिय मञ्चहरुमा सुनिन, देखिन, सुन्नुपर्ने आवश्यकता महसुस हुन थालेको देशको रुपमा स्थापित भएको बताए ।