९४०५ मा कोरोना संक्रमण पुष्टि, ४०४४ जना डिस्चार्ज

९४०५ मा कोरोना संक्रमण पुष्टि, ४०४४ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा मात्र ९ हजार ४ सय ५ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४०४४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।