काठमाण्डु – नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।
सभापति शेरबहादुर देउवाले जेठ ५ गते संसद भवन ल्होत्से हल बानेश्वरमा साढे २ बजेका लागि बैठक बोलाएको नेपाली कांग्रेसले जनाएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।




प्रतिक्रिया