नेपाली जनताको त्याग र वलिदानीबाट गणतन्त्र स्थापना भयाे :अध्यक्ष प्रचण्ड

नेपाली जनताको त्याग र वलिदानीबाट गणतन्त्र स्थापना भयाे :अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली जनताको ठूलो त्याग र वलिदानीबाट गणतन्त्र स्थापना भएको बताएका छन् ।

शनिबार गणतन्त्र दिवसमा शुभकामना सन्देश जारी गर्दै उनले  नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतान्त्रिक संस्कार र संस्कृती निर्माण गर्न प्रतिगामी तत्व विरुद्धको एकतामा जोड दिएका हुन् ।

प्रचण्डले  अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य र मान्यतामाथि निरन्तर प्रहार भइरहेको समेत बताएका छन् ।