गणेश लामा पक्राउ

गणेश लामा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता गणेश लामा पक्राउ परेका छन् । बिहीबार प्रहरीले लामालाई लेकसाइडस्थित क्याटवाक रेस्टुरेन्टबाट पक्राउ गरेको हो ।

पक्राउ परेका लामालाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय बैदाममा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।