नेप्से परिसूचक ४७.४९ अंकले घट्यो

नेप्से परिसूचक ४७.४९ अंकले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — सेयर बजार परिसूचक नेप्से आज ४७.४९ अंकले ओरालो लागेको छ ।आज नेप्से परिसूचक ४७.४९ अंकले ओरालो लागेपछि २८२८.०० विन्दुमा कायम भएको छ ।

आज ‘क’ वर्गका ठूला कम्पनीहरूका सेन्सेटिभ इन्डेक्स पनि ९ अंकले ओरालो लागेको छ ।

आज कुल २२३ कम्पनीका १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर ७५ हजार ८८० पटक किनबेच हुँदा कुल ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँको कारोबार भएको छ । आज माइक्रोफाइनान्स बाहेकका सबै समूह ऋणात्मक भएका छन् ।