सुनको मूल्य घट्यो, तोलामा कति ?

सुनको मूल्य घट्यो, तोलामा कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोवार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । यता आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले ओरालो लागेको छ ।

चाँदीको मूल्य आज प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।