काठमाण्डु – सर्वोच्च अदालतले पुनस्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते बोलाउन आदेश दिएको छ ।
सोमबार संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएपछि प्रतिनिधिसभा बैठक साउन तीनगते बोलाउन आदेश दिएको हो ।




प्रतिक्रिया