सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मंगलबार नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ । आज सुन प्रतितोला २०० रुपैयाँले उकालो लागेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुन सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले नै बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले उकालो लागेर आज एक हजार ३२० रुपैयाँ कायम भएको छ ।