काठमाण्डु – नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । दिउँसो ३ बजेपछि एमाले संसदीय दलको बैठक बानेश्वरमा सुरु भएको हो ।
एमाले सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलको बैठक बसेको हो । आजको बैठकले सरकारलाई खबरदारी गर्ने, प्रतिपक्षीको भूमिका लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा माधव नेपाल पक्ष अनुपश्चित भएको छ ।




प्रतिक्रिया