महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
प्रधानमन्त्री देउवाले नेता ठाकुरलाई पत्र पठाएर विश्वासको मत दिन आग्रह गरेका थिए ।

पत्र पठाएपछि काँग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा छलफल भएको थियो । उक्त छलफल पछि महन्थ ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

No description available.