काठमाण्डु – नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको १० बुँदे सहमति पारित गरेको छ ।
सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले कार्यदलको १० बुँदे सहमति पारित गरेको हो । बैठक भोली दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया