काठमाण्डु – काठमाण्डु उपत्यकामा दश दिन निषेधाज्ञा थप गरिएको छ ।
आइतबार काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सबै निर्णयहरू साबिककै भएको जानकारी दिए ।





प्रतिक्रिया