माधव नेपाल पक्षको स्थायी कमिटी बैठक जारी

माधव नेपाल पक्षको स्थायी कमिटी बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । सो पक्षको बैठक बानेश्वरस्थित एक ब्याङ्क्वेटमा केहि बेरअघि सुरु भएको हो । आज बसेको नेपाल पक्षको बैठकलाई अर्थपूणरुपमा हेरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । तर पार्टी एकताको प्रयास कायमै रहेकाले नेपाल पक्षेले तत्काल सरमारमा जाने वा नजाने कुनै प्रतिक्रिया दिएको छैन् ।