काठमाण्डु – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सो बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्न लागेको हो ।
आजको बैठकमा राज्यमन्त्री नियुक्तिको पत्र पढेर सुनाउने, प्रधानमन्त्रीले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६ र ७७ पेश गर्ने साथै सभामुखले शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।





प्रतिक्रिया