माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, मन्त्रीको नाम टुंगो लगाउने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, मन्त्रीको नाम टुंगो लगाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माअ‍ोवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने र मन्त्रीको नाम टुंगो लगाइने बताइएको छ । साथै बैठकले साउन ३० गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरिने नेताहरुले बताएका छन् ।