काठमाण्डु – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएकोमा असन्तुष्टी जनाएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना बित्दा पनि मन्त्रिमण्डल विस्तार नगरेको भन्दै देउवामाथि असन्तुष्टी जनाएका हुन् ।
‘मन्त्रिपरिषद्लाई पूर्णता किन नदिएको ? यत्रो दिनसम्म भित्र घचमच के छ यो जनतासँग सरोकार हुने विषय होइन । द्रुतगतिमा मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ,’ उनले भने ।




प्रतिक्रिया