काठमाण्डु – नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका उम्मेदवारहरुका लागि दरखास्त फारमको शूल्क तोकेको छ । वडादेखि केन्द्रसम्म विभिन्न पदमा उम्मेदवार बन्ने नेता कार्यकर्ताका लागि दरखास्त फारमको शुल्क तोकिएको बताइएको छ ।
न्युनतम वाडा सदस्यका लागि १ सय रुपैयाँदेखि अधिकतम केन्द्रीय सभापतिका लागि ३० हजार रुपैयाँसम्मको प्रस्ताव जारी केन्द्रिय समितीको बैठकमा पेश भएको नेताहरुले बताएका छन् ।




प्रतिक्रिया