माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माअ‍ोवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । केहीबेरअघि पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरु भएको हो ।

केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न स्थायी कमिटी बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । माअ‍ोवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक शनिबारबाट सुरु हुँदैछ ।