सात देशको अवैध मुद्रासहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

सात देशको अवैध मुद्रासहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले सात देशको अवैध मुद्रासहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

 

 

सात देशको अवैध मुद्रासहित प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक मिङ्ग जाङ्गलाई सोमबार पक्राउ गरेको हो।

 

 

ह्यान्ड ब्यागेज जाँच गर्ने क्रममा ह्यान्ड क्यारीमा रहेको झोलाभित्र चाइनिज यान १५ हजार १ सय, अमेरिकी डलर ३४ हजार ७ सय ३०, कोरियन ३ लाख २७ हजार, पाउण्ड स्टर्लिङ १ हजार ८५, युरो ५ सय ३५, भुटानी ५ हजार ५ र टुजुगो क्रोनर ४० बरामद भएको प्रहरीले जनाएको छ।