काठमाण्डु – माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले राजेन्द्र राईलाई प्रदेश १ को संसदीय दलको नेतामा गरेको छ । प्रदेश संसदीय दलको बैठकले राईलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
एकीकृत समाजवादीलाई निवार्चन आयोगले नयाँ पार्टीको मान्यता दिएसँगै प्रदेश १ सभाका १० जना सांसद नेकपा एमालेबाट अलग्गिएका थिए । आज प्रदेशसभा सचिवालमा संसदलीय दलको नेचा चयनसम्बन्धी जानकारी गराउने नेकपा (एस) को तयारी छ ।




प्रतिक्रिया