अस्तव्यस्त बन्दै सिंहदरबार

अस्तव्यस्त बन्दै सिंहदरबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समयमा सिंहदरबारभित्र रहेका कार्यालय अस्तव्यस्त बन्दै गएका छन् ।

व्यवस्थापनमा देखिएका चुनौती, दलहरुबीच एकीकरण र मन्त्रालयको संख्या थपघटसँगै भूकम्पका कारणले सिंहदरबारमा रहेका कार्यालय भत्काउँदा र तत्काल निर्माण नगर्दा सिंहदरबारभित्रको व्यवस्थापन अलमलमा परेको छ ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण केही कार्यालय भत्किएका थिए ।  त्यसपछि तत्कालको व्यवस्थापनका लागि भइरहेका मन्त्रालयहरु एक ठाउंबाट अर्को ठाउँमा लगिएका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।