प्रतिनिधिसभाको बैठक सुरु, आज पनि एमालेको नाराबाजी जारी 

प्रतिनिधिसभाको बैठक सुरु, आज पनि एमालेको नाराबाजी जारी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाको मङ्गलबारको बैठक पनि एमाले सांसदहरूले अवरोध गरेका छन् । 

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदनमा निरन्तर नारावाजी र विरोध गर्दै आएको छ ।

आज बैठक शुरु हुनासाथ एमाले सांसदहरू वेलमा एकत्रित भएका छन् ।