काठमाण्डु – प्रेमिल गीतहरूका रचैता, कवि, लेखक एवं व्यवसायी बसन्त चौधरीलाई हृदयघात भएको छ । केहि दिन अघि चौधरीको एंजियोग्राफी निजकै नर्भिक अस्पतालमा भएको थियो ।
स्रोतकाअनुसार चौधरीको दुबईको अमेरिकन अस्पतालमा आज गरिएको मुटुको विशेष जांचपछि मुटुको शल्यक्रिया गर्नपर्ने निष्कर्ष त्यहांका विशेषज्ञहरुले निकालेका छन् ।




प्रतिक्रिया