अखिल क्रान्तिकारीको महासचिवमा दिपेश पुन

अखिल क्रान्तिकारीको महासचिवमा दिपेश पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्र निकट (अनेरास्ववियू क्रान्तिकारी) को नयाँ नेतृत्व चयन भएको छ । अखिल क्रान्तिकारीको नयाँ अध्यक्षमा पञ्चा सिंह र महासचिवमा दिपेश पुन चयन भएका हुन् ।

पन्चा सिंहको नाम माओवादी अध्यक्ष प्रचण्डले आइतबार नै टुंगो लगाएका थिए भने महासचिवमा पुनको नाम आज टुंगो लागेको हो । स्रोतका अनुसार जनार्दन शर्मा निकट पञ्चा अध्यक्ष भएपछि सन्तुलन मिलाउन दिपेश पुनलाई महासचिव बनाइएको । पुन यसअघि उपाध्यक्ष थिए ।

माओवादी स्थायी कमिटी बैठकले अनेरास्ववियू क्रान्तिकारीको नेतृत्व चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।