कांग्रेस नेता प्रदीप पौडेल अस्पताल भर्ना

कांग्रेस नेता प्रदीप पौडेल अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रदीप पौडेल अस्पताल भर्ना भएका छन् । केहिदिनदेखि शरीर दुख्ने, ज्वरो आउने समस्या देखिएर घरमै आराम गरिरहेका नेता पौडेल आज बसुन्धरास्थित बीपी स्मृति अस्पतालमा भर्ना भएका हुन् ।

साथै उनलाई कोरोना संक्रमण पुष्टि भएको छ । आजै बिहान गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको पौडेलनिकट विद्यार्थी नेता दीपेन्द्र रिजालले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।