व्यवसायी – व्यवसायी दुर्गा प्रसाई नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा व्यवसायी प्रसाईसहित पाँच सयजना औपचारिकरुपमा एमालेमा प्रवेश गरेका हुन् ।
उक्त पार्टी प्रवेश कार्यक्रममा संयोजन पनि प्रसाईले नै गरेका थिए । प्रसाई यसअघि माओवादीमा थिए ।




प्रतिक्रिया