देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक, राहत प्याकेज घोषणा गर्ने तयारी

देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक, राहत प्याकेज घोषणा गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले दिउँसो ४ बजे बालुवाटारमा मन्त्रिपरिषद्‌को बैठक बोलाएका हुन् ।

बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए । साथै आजको बैठकमा देशका विभिन्न जिल्लामा बाढी पहिरोले पुर्याएको क्षति र पीडितलाई राहतको व्यवस्थाबारे निर्णय हुनेछ । पछिल्‍लो समय बाढी र पहिरोका कारण मानवीय र भौतिक क्षति भएपछि सरकारले राहत प्याकेज घाेषणा गर्ने तयारी गरेकाे हाे ।