अध्यक्ष ओली चितवन पुगे, विमानस्थलमै स्वागत

अध्यक्ष ओली चितवन पुगे, विमानस्थलमै स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन् । पार्टीको १० औँ महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष ओली चितवन आज चितवन पुगेका हुन् । उनलाई भरतपुर विमानस्थलमा नेतारकार्यकर्ताले स्वागत गरेका छन् ।

केही नेताहरू यसअघि नै चितवन पुगिसकेका छन् भने केही पुग्ने क्रम चलिरहेको छ । भोलि मङ्सिर १० गते शुक्रवारदेखि सुरु हुने महाधिवेशन १२ गतेसम्म चल्नेछ ।