गृहमन्त्रालयद्धारा भोली विदा दिने घोषणा, चुनावसम्म शैक्षिक संस्था पनि नखुल्ने

गृहमन्त्रालयद्धारा भोली विदा दिने घोषणा, चुनावसम्म शैक्षिक संस्था पनि नखुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–  गृहमन्त्रालयले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयद्धारा बिहिवार एक  विज्ञप्ती जारी गर्दै शुक्रबार हजरत मुहम्मल सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवसरमा विदा दिने निर्णय गरेको जनाएको छ ।

 

 

बोसल्लम इस्लाम धर्मका प्रवर्तक हुन् । नेपालका मुस्लिम समुदायले उनको जन्मदिन मनाउने भएकाले विदा दिइएको गृहमन्त्रालयले जनाएको छ ।

 

आउदो आइतबार उधौली पर्व भएकाले सार्वजनिक विदा छ । अव सोमबारमात्रै सरकारी कार्यालय खुल्नेछन् ।

 

 

 

 त्यसैगरी आउदो मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधीसभा चुनाव हुने ४५ जिल्लाका शैक्षिक संस्थाहरु समेत मंसिर २२ सम्मका लागी बन्द छन् ।  सरकारले चुनावलाई ध्यान दिएर ४ दिन सार्वजनिक विदा दिने निर्णय यसअघि नै गरिसकेको छ ।